नर्भिक इन्टरनेसनल हस्पिटल

नर्भिक इन्टरनेसनल हस्पिटलका मुुटुरोग विभाग प्रमुख तथा निर्देशक वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्रा.डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ बाट सम्मानित भएका छन् । मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात, विकास र प्रवर्धनमार्फत नेपालीको मुटुरोग उपचारमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.डा. भट्टलाई पुरस्कृत गरिएको...