नर्भिक इन्टरनेशनल हस्पिटल

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिबार नर्भिक अस्पतालका प्रजनन क्यान्सर रोग विशेषज्ञ–गाइने अंकोलोजिष्ट डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन्। डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या...