नर्भिक इन्टरनेशनल अस्पताल

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेशनले १ करोड सहयोग गरेका छन्। नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीले ट्वीट गर्दै उक्त्त सहयोगको घोषणा गरेका हुन्। उनका अनुसार कोषका लागि ५० लाख बराबरको मेडिकल सामग्री तथा ५० लाख नगद हुनेछ। करोना कोषमा...