नर्भिक अस्पताल

  विशानकारी हावाहुरीका प्रभावित बारा र पर्साका पीडितको उपचार सहायतका लागि खटिएको थापाथलीस्थित नर्भिक अस्पतालका विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली बढी प्रभावित पुरनिया गाउँ पुगेको छ । स्वास्थ्य मन्त्रालयसँग अनुमति लिएर मंगलबार बारा पुगेको टोलीले सुरुमा कलैया अस्पतालमा उपचारमा खटिएको थियो । प्रदेश सरकारले हावाहुरी प्रभावित क्षेत्रमा उपचारका लागि चिकित्सक...