नर्भिक अन्तराष्ट्रिय हस्पिटल

थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय हस्पिटल  तिजको बिदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ। प्राय अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपिडी सेवा संचालन हुँदैन। नर्भिकले भने तिजको बिदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो। नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार...