नरैनापुर
कोरोना संक्रमणको हटस्पटक बनेको बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट अस्पताल ल्याउँने तयारी गर्दै गर्दा १३ जना संक्रमित गायव भएका छन् । क्वारेन्टाइनबाट अस्पताल ल्याउँदै गर्दा एम्बुलेन्सलाई बाटोमै स्थानीयले अवरोध गरेका थिए । नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शंकरनगर कोटियाको क्वारेन्टाइनबाटै संक्रमित भागेका हुन् । प्रत्यक्षदर्शीका...