नयाँ भेरियन्ट

दक्षिण अफ्रिका कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ। अफ्रिकाको नेश्नल इन्सिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार ‘सि.१.२’ लिनेज भेटिएको हो। यो भाइरस पहिलोपटक दक्षिण अफ्रिकामा गत मे महिनामा देखिएको यहाँको सरुवा रोगसम्बन्धी राष्ट्रिय संस्थानले जनाएका छन्। यो भेर्रिन्टको भाइरस साउथ अफ्रिकाको सबै प्रान्तमा फैलिसकेको छ भने चीन, कंगो, मौरीसस, बेलायत,...