नयाँ भाइरस

विश्वभरि नै महामारी र प्लेग फैलिएको यो नै पहिलोपल्ट होइन। इतिहासको पाना पल्टाउँदा कोभिड-१९ भन्दा पनि खतरनाक र भयावह मच्चाएका महामारी हाम्रा पुर्खाले झेलिसकेका छन्। इशापूर्व ४३० मा ‘एथेन्स’, सन् १६५ मा ‘एन्टोनिन प्लेग’, २५० मा ‘साइप्रियन प्लेग’, ५४१ मा ‘जस्टेनियन प्लेग’, ११ औं शताब्दीमा ‘कुष्ठरोग’, १३५० मा ‘द...