भक्तपुर नगरले बनायाे सुविधासम्पन्न आइसोलेसन केन्द्र, आजदेखि सञ्चालन आउने
कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द्र आज असोज १० देखि सञ्चालन हुने आउने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायक ब्यारेक वीरदल...