नबिल बैंक

                                कोरोना भाइरस रोकथाम र उपचारका लागि नबिल बैंकले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा सहयोग गरेको छ। बैंकले कोरोना कोषमा २६ लाख सहयोग गरेको जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...