नक्कली

  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा नक्कली कोभिसिल्ड खोप पाइएको खुलासा गरेको छ। उसले भारतसहित युगाण्डामा पनि नक्कली खोप पाइएको दाबी गरेको छ। डब्लुएचओको दाबीमा खोप निर्माता सिरम इन्स्टिच्युटले पनि सहमति जनाएको छ। खोपमा लेखिएको विवरणबाट खोप नक्कली भएको पुष्टि भएको सिरमले जनाएको छ। त्यसैगरी २ एमएल को...