नक्कली डाक्टर पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको किर्ते गरेको आरोपमा एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ। नक्कली लाइसेन्स बनाएर बिरामी जाँदै आएका ललितपुर महानगरपालिका—२ का ३६ वर्षीय विजय श्याम रंजित पक्राउ परेको प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले जानकारी दिए। रंजित काउन्सिलले...