धौलागिरि प्रादेशिक अस्पताल

बागलुङको ले जेठ ११ गते गण्डकी प्रदेश सरकारलाई इमेलमार्फत पत्र पठायो। त्यसमा अस्पतालका दुई जनाबाहेक एक सय ६९ कर्मचारीका लागि जोखिम भत्ता माग गरिएको थियो। अस्पतालले चार महिनाको गरेर कुल एक करोड ५३ लाख १८ हजार मागेको थियो। एउटै अस्पतालले जम्बो लिस्ट पठाएपछि मन्त्रालयका अधिकारीहरू हच्किए। चैतदेखि असारसम्म प्रत्येक...