धौलागिरि अस्पताल
बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ। बुधबार दिउँसो चिकित्सकको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो ।