धुलिखेल अस्पताल

‘सामाजिक सञ्जालमा कसैको तस्बिर देखिँदा पनि झसङ्ग हुनुपर्ने अवस्था छ अचेल। नातेदार, साथीभाइ, सहकर्मी, अग्रज, अनुज जोसुकैको फोटो आउँदा पनि एकछिन मनलाई टक्क अडाएर, मुटु दरिलो बनाएरमात्र त्यहाँ लेखिएका कुरा पढ्नुपर्ने हुन्छ। ‘पापी कोरोनाले त लगेन!’ मनले एकपटक आफैसँग प्रश्न गर्दछ। ‘हार्दिक श्रद्धाञ्जली!’ टाइप गर्नसमेत डराइसक्यो मन, थाकिसके औंलाहरू...