धुर्कोट गाउँपालिका

धुर्कोट (गुल्मी)– गुल्मीको धुर्कोट गाउँपालिका अवस्थित एकमात्र गाउँपालिकाको एक मात्र स्वास्थ्य संस्थामा रहेको एक्सरे मेशीन प्रयोगमा आउन सकेको छैन् । जनशक्तिको अभाव भएपछि एक्सरे मेशीन प्रयोगमा आउन नसकेको हो । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा गत कार्तिक महिनामा एक्सरे मेशीन जडान भएको थियो । प्रयोगमा नआएपछि एक्सरे मेशीन कोठामा ताला...