धुमपान

धुमपानको लत लागि सकेपछि छोड्न त्यत्ति सजिलो हुँदैन। युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइलमा पर्ने गरेको छ । धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी सहित स्वास्थ्य क्षेत्रका मानिस पनि पर्ने गरेका छन् । निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ। जसले आफ्नो मन...