धवलागिरि अस्पताल

फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ। खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदीले बताए।