धरान

आँखामा हुने विभिन्न समस्यामध्ये एउटा हो स्टाई, जसलाई बोलीचालीको भाषामा आनो भनिन्छ। आनो भनेको एक प्रकारको खटिरा जस्तै हो। जुन परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरो र परेलाको तेल ग्रन्थीमा स्टेफाइलोकोकसु ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। संक्रमण भइसकेपछि यसमा पिप जम्मा हुन्छ र त्यसैलाई हामी आनो आउनु भन्छौं।...