धनगढी उप–महानगरपालि

धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका गरी आइतबार मात्रै तीन जनामा कोरोजा संक्रमण पुष्टि भयो। ती मध्य दुई जना सवारी चालक थिए भने एक जना किड्नीका विरामी थिए। धनगढी–३ का संक्रमित मिर्गौलाको समस्याबाट ग्रसित विरामी थिए। धनगढी–१ का संक्रमि निजी सवारी चालक थिए। गोदावरी नगरपालिका–१ का संक्रमित सार्वजनिक सवारीका चालक...