दोस्रो लहर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ७ गते एक सुचना जारी गर्दै नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ AY.1– – एवाई.१’ पत्ता लागेको बतायो। भारतमा देखिएको डेल्टा भाइरस नै म्युटेन्ट भएर सिर्जना भएको ‘K417n\ के४१७एन’ भाइरसलाई ‘डेल्टा प्लस’ नामाकरण गरिएको थियो। मन्त्रालयको सूचना प्रकाशन भए लगत्तै चिकित्सक, सम्बन्धित निकायहरु...