दोस्रो ‘डोज’

स्वास्थ्य कार्यालय काठमाडौँले कोरोना विरुद्धको दोस्रो डोज ( भेरोसेल) खोप यसै साता देखि सुरू गर्ने भएको छ। कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले एक महिना अघि भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन लागिएको हो। तर दोस्रो मात्रा खोप लिनका लागि विद्युर्तीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य...