दोस्रो चरणको खोप फागुन २ देखि सुरू, स्वयंसेविका र प्रतिनिधिलाई प्राथमिकता
सरकारले पहिलो प्राथमिकताको दोस्रो चरणको खोप अभियान आगामी २ फागुनबाट सुरु गर्ने भएको छ। दोस्रो चरणमा अभियान मुलकभर नै सञ्चालन हुनेछ। जसमा सेवा प्रदायक सरकारी कार्यलयका कर्मचारी, पत्रकार, पहिला छुटेका स्वास्थ्यस्वय सेविका र गाउँपालिका कर्मचारी र प्रतिनिधिलाई दिने योजना...