देवघाट गाउँपालिका

देवघाट गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न समस्या देखिएको छ । खानेपानीमा कोलिफर्म भेटिँदा र गाउँपालिकाका अधिकतर क्षेत्रमा खानेपानीको समस्या हुँदा पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न समस्या देखिएको हो । ‘देवघाटजस्तो पवित्रस्थल रहेको गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य गाउँपालिकाले गत वर्ष लिएको थियो । यसका लागि हामीले सबै सूचक...