दृष्टिविहीन

  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट झण्डै दुई दशक अघि विस्थापनमा परेका दृष्टिविहीन ४५ वर्षीय शेरबहादुर कुँवर कृष्णपुर नगरपालिका–२ वाणीको बन्दा नदीको छेउमा बस्दै आएका छन्। निकुञ्जले सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौज परिचालन गरी विस्तारित क्षेत्रबाट विसंं २०५९ मा धेरै परिवारलाई हटायो । त्यसमध्ये कँुवरको परिवार पनि परेको...