दृष्टिविशेषज्ञ

पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइल, कम्प्युटर र टेलिभिजनको बढ्दो प्रयोगले मानिसमा दृष्टिदोष बढ्दै गएको छ । विशेषगरी बालबालिकाको यस्ता विद्युतीय उपकरणप्रतिको लिप्तताले कलिलै उमेरमा आँखाको दृष्टिमा गम्भीर समस्या देखिन थालेका छन् । कलिला नानीबाबुलाई भुलाउनका लागि हातमा बोक्नै नसक्ने स्मार्ट फोन दिएर आफू काममा लाग्नुअघि अभिभावकले सायदै ख्याल गरेका...