दृष्टिदोष

मानव दृष्टि ज्यादै संवेदनशील र अत्यन्त कठिन प्रक्रियाबाट बनेको हुन्छ। यो गुमिसकेपछि फिर्ता गर्न असम्भव प्रायस् छ तर आँखाको रेटिनामा लाग्ने रोगहरूबाट हुने अन्धोपनको अहिलेसम्म उपचार सम्भव नभए पनि छिट्टै यसको उपचार हुन सक्ने सम्भावना अहिले भइरहेको प्रारम्भिक अनुसन्धानको नतिजाले देखाएको छ। केही त्यस्ता प्रविधिको मानिसमा परीक्षणसमेत सुरू भएको...