दूध

दूध स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसमा प्रसस्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन, मिनरल्स र प्रोटिन पाइन्छ। मांशपेशीको विकासका लागि पनि दूध राम्रो मानिन्छ। आयुर्वेदमा रातिको समयमा दूध पिउनुलाई बढी प्राथमिकता दिइएको छ। रातिको समयमा सुत्नुअघि तातो दूध सेवन गर्दा राम्रो निद्रा आउने तथा दिनभरिको थकाइ मेटिने गर्छ।   बिहानको...