दुव्र्यवहार

डा. विश्वबन्धु बगालेले चितवनस्थित रत्ननगर अस्पताल सम्हालेको एक वर्ष पूरा भयो। उनी अस्पतालमा प्रवेश गर्दा खासै सेवा–सुविधा दिन सकेको थिएन। मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेपछि उनले अस्पतालको मुहार नै फेरिदिएका छन्। १५ बेडको प्राथमिक अस्पतालबाट देशको सुविधासम्पन्न सरकारी अस्पतालमा दिने सरह सेवा लिन पाइने बनाएका छन्। अस्पताललाई सुविधासम्पन्न बनाउन...