-
बी एन्ड सी सञ्चालक प्रसाईंविरुद्ध ‘अभद्र व्यवहार’मा पक्राउ पुर्जी जारी, निवासमा फेला परेनन्
झापास्थित बी एन्ड सी प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीविरुद्ध ‘अभद्र व्यवहार’ मुद्दाको छानबिनका लागि पक्राउ पुर्जी जारी गरेसँगै उनलाई पक्राउ गर्ने प्रक्रिया थालिएको महानगरीय प्रहरी कार्यालयका...
-
बी एन्ड सीका कार्यकारी निर्देशक प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ। अदालतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दायर गरेको मानहानिको मुद्दामा यस्तो आदेश दिएको हो। अदालतका...
-
पहिले माफिया र मार्सी भनेर उडाए, अहिले सरकारले झुक्यायो, अब अदालत जान्छु : बी एन्ड सी सञ्चालक प्रसाईं
प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सम्बन्धन माग गर्दै अब सर्वोच्चमा रिट दायर गर्ने बताएका छन् । प्रधानमन्त्रीले दुई महिनामा दिन्छु भनेको सम्बन्धन दुई वर्ष बित्दासमेत नदिएकाले अब सरकारसँग विश्वास नरहेको उनको भनाइ छ । आफूले...
-
नारायणकाजी र गिरिराजमणिको नाममा चिकित्साशिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको बी एन्ड सी सञ्चालक प्रसाईंको दाबी
झापास्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसित २० करोड घुस मागेको आरोप लगाएका छन् । राजधानीमा पत्रकारसम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीमाथि यस्तो आरोप लगाएका हुन्...