दुबी

अनुहार तथा शरीरका कुनै पनि भागमा सेतो दाग भएमा मानिसलाई हीनताबोध हुने गरेको छ । आफ्नो सौन्दर्य बिग्रिएका कारण कसैले केही भन्छ वा कसैले नराम्रो दृष्टिकोणबाट पो हेरिरहेको छ कि भनेर दुबी भएका जोकोहीलाई लाग्न सक्छ । तर, दुबी आएकै कारण हीनताबोध भइरहेको छ भने त्यो त्यागिदिनुभए हुन्छ, किनकि,...