दुधकोशी सामुदायिक अस्पताल

दुधकोशी सामुदायिक अस्पतालबाट बिशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालले साथ दिने भएको छ। विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुधकोशी अस्पताललाई धुलिखेल अस्पतालले साथ दिने जनाएको हो। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मुक्लिमा निर्माणधिन पचास सैय्याको दुधकोशी अस्पतालबाट बिशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पताल र थुलुङ...