दीपकप्रसाद दाहाल

स्वदेशी औषधि उद्योग र उत्पादनलाई प्रोत्साहन गर्दै नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने प्रमुख उद्देश्यका साथ सातौँ नेपाल फर्मा एन्ड हेल्थ एक्स्पो २०१९ चितवनमा सुरु भएको छ । औषधि उत्पादक कम्पनीहरूको साझा संस्था औषधि उत्पादन संघ (एपोन)को आयोजनामा तीन दिनसम्म चल्ने प्रदर्शनीको शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्घाटन गरे...