दिलिप थापा

युवा स्वास्थ्य व्यवसायी दिलिप थापा ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त भएका छन् । मेरो डेन्टल हस्पिटलका प्रवन्ध निर्देशकको रुपमा काम गरिसकेका युवा थापालाई अल्का अस्पतालको बोर्ड बैठकले साउन १ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत बनाएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत थापाले १३ वर्ष पुरानो...