दार्जीलिङ

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत दार्जीलिङको खरसाङ महकुमा अस्पतालमा कार्यरत डा. इमरान खानलाई कोरोनाले सक्रमित भएको शङ्कामा कोरोन्टाइनमा राखिएको छ। विगत वैशाख १६ गते कलकत्ताबाट एउटा बसमा २९ डाक्टरहरू सिलगढी आएकामध्ये एक जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि डा. खानलाई पनि क्वारेन्टाइनमा पठाइएको हो। खरसाङ महकुमा अस्पतालका डा. खान पनि त्यसै...