दाताराम अधिकारी

हेल्थ असिस्टेन्ट संघ (हान)का अध्यक्षलाई बर्खास्त गर्ने बरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्का नेतृत्वको समूहको निर्णय विधानविपरीत भएको दावी संस्थापन पक्षले गरेको छ । बर्खास्त गरिएको भनिएका अध्यक्ष दाताराम अधिकारीद्धारा हस्तक्षरित विज्ञाप्तिमा समायोजनको सम्बन्धमा बोलाएको केन्द्रीय कार्यसमितिमा उपस्थित नभई उपाध्यक्षले अध्यक्षलाई बर्खास्त गरेको भन्ने सूचना भ्रामक भएको उल्लेख छ । दुई...