दाङ

 दाङमा कोरोना संक्रमित महिलाको शव चार दिनपछि नेपाली सेनाले व्यवस्थापन गरिएको छ । चार दिन पहिले मृत्यु भएकी महिलाको शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएकी ती महिलाको शव सरकारले बनाएको कार्यविधि अनुसार शनिवार घोराही उपमहानगपालिका–३ कुइरेपानीको जंगलमा शव व्यवस्थापन...