बेलझुण्डीका १० संक्रमितले जिते कोरोना
दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण देखिएपछि कोरोना विशेष अस्पतालमा भर्ना भएका उनीहरू आइतबार कोरोना रोगलाई जितेर घरफर्किएका हुन्। कोरोना विशेष अस्पताल बेलझुण्डीबाट घर फर्किनेहरूमा...