दशैं

हिन्दुहरुको सबैभन्दा ठूलो चाड बडा दशैंलाई कोरोना महामारीले परिवारमै सीमित गरिदिएको छ । महामारीका कारण कति त घरसम्म पनि पुगेका छैनन् भने पुग्नेहरु पनि घरभित्र दशै मनाउँदैछन् ।   त्यसैमध्येका एक हुन् लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी पनि । उनले परिवारभित्रै रहेको दशैं मनाउँदैछन् ।...