दशगजा

बाँकेको नेपाल–भारत सीमास्थित दशजगा क्वारेन्टाइनमा राखिएका १ सय ८१ नेपालीलाई घर पठाइएको छ। नेपाल–भारत सीमानाकामा अलपत्र नेपालीलाई गत चैत १८ गतेदेखि बाँकेको दशगजामै क्वारेन्टाइन निर्माण गरी राखिएको थियो। नेपाल–भारत नाका बन्द भएको बेला भारतका विभिन्न ठाँउबाट घर आएका उनीहरू कोरोनाको जोखिमले गर्दा नाकामा रोकिएका थिए। बाँके प्रशासनले उनीहरूलाई नेपालगन्ज...