दर्ता प्रमाणपत्र

नर्स तथा अनमीको दर्ता एवं प्रमाणपत्र जारी गर्ने नेपाल नर्सिङ काउन्सिलले सोसम्बन्धी अध्ययन नै नगरेको व्यक्तिलाई परिषदमा दर्ता गरिदिएको तथ्य भेटिएको छ। आयुर्वेदतर्फको अग्जुलरी आयुर्वेदा हेल्थ वर्क (ए.ए.एच.डब्लु) पढेकी डडेल्धुराकी माया पन्तलाई नर्सिङ परिषद्ले अग्जुलरी नर्स मिडवाइफ्री (एएनएम) को रुपमा दर्ता गरिदिएको हो। पढाइभन्दा फरक विधाको काउन्सिलको प्रमाणपत्र बोकेर...