दम्पती्

भनिन्छ श्रीमान श्रीमतीको सम्बन्ध जुनीजुनीका लागि हो। दुवै एकअर्काप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ। विवाह जस्तो पवित्र बन्धनमा बाँधिएपछि जीवनभर साथ रहने मात्रै नभई हाँसीखुसी समेत रहने प्रतिज्ञा गरिन्छ। सुखदुःखमा साथ रहने, एकअर्कालाई बुझ्ने र सबै कुरा खुलेर व्यक्त गर्ने। तर केही सीमा यस्ता हुन्छन् जसलाई पार गर्दा घरकलह पैदा...