दमक नगरपालिका

झापा दमकका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  दमक ९ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत  थिए।असोज १८ गते भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियाे। उनी सोही दिन प्रतिष्ठान भर्ना भएका थिए। योसँगै दमकमा कोरोना संक्रमणबाट...