दन्त

सन् २००७ देखि नेपालमा नै उच्चस्तरीय दन्त शिक्षा तथा दन्त सेवा प्रदान गर्ने अभिप्रायले स्थापना गरिएको यस कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले पछिल्लो समय करिब ५०० भन्दा बढी कोरोनाका बिरामीको सफल उपचार गरेको छ। नेपालमा दन्त शिक्षालाई प्राय नेपालीहरुले खासै चासो नदिइरहेको अवस्थामा विगत १४ वर्षदेखि...