९० प्रतिशत नेपालीको समस्या दन्तसडन, के हो ?
बढ्दो पाश्चात्य जीवनशैली, हतारमा र नचपाईकन छिटो खाना खाने प्रवृत्ति, फास्टफुड र जंकफुडको प्रचलनले दाँतमा किरा लाग्ने रोगीको संख्या बढ्दै गएको छ । भारतमा सन् २०११ मा गरिएको प्रारम्भिक सर्वेक्षणले ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयष्कमा दाँतसम्बन्धी कुनै...