दक्षिण कोरिया

  दक्षिण कोरिया जाने नेपालीहरुले कोरोनाविरुद्धको खोप पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै उनीहरुलाई कोरोनाविरुद्धको जोनसन एण्ड जोनसन खोप दिने भएको हो। रोजगार वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीहरुलाई खोप लगाउन मन्त्रालयले आह्वान गरेको छ। प्रहरी अस्पताल,महाराजगन्ज र सैनिक अस्पताल छाउनीबाट लगाउन खोप लगाउन...