‘थोराको उल्फालो पेगस’

कालिकोटको रास्कोट नगरपालिक–५ स्युनाकी ललिता बुढाले प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएका जुम्ल्याहा बालिकालाई जन्म दिएकी छिन् । बालिकाहरूको छाती र पेटको माथिल्लो भाग जोडिएको छ । बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार यस्तो घटना अस्पतालमा पहिलो हो । मेडिकल भाषामा यस्तो समस्यालाई ‘थोराको उल्फालो पेगस’ भनिन्छ । २८ वर्षीया...