थाहा नगरपालिका

थाहा नगरपालिका मकवानपुरले १० स्वास्थ्यकर्मीका लागि आवेदन मागेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै १५ शैया अस्पतालको सञ्चालनका लागि कर्मचारी आवश्यक परेको जनाएको छ। मेडिकल अधिकृत २ , हेल्थ असिस्टेन्ट २, स्टाफ नर्स ३, ल्याब टेक्निसियन १, रेडियो ग्राफर १, फार्मेसि सहायक १ जनाका माग गरेको छ। सूचना जारी...