थाइराइड

थाइराइड घाँटीको छेउमा पुतलीको आकारको ग्रन्थि हुन्छ। थाइराइडको सबैभन्दा ठूलो समस्या भनेको झन्डै एक तिहाइ मानिसहरूलाई आफू यसबाट पीडित छन् भन्ने थाहा हुँदैन। तर, यो रोग महिलामा बढी पाइन्छ । गर्भावस्थामा र सुत्केरीको पहिलो तीन महिनामा करिब ४४ प्रतिशत महिलामा थाइराइडको समस्या हुन्छ। इन्ड्रोक्राइनोलोजिस्ट डा बेल्लम भरानीले भने, ‘यो...