त्रिशुली अस्पताल

त्रिशुली अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। अस्पताल व्यवस्थापन अधिकृत, रेडियोग्राफर, फार्मेसी सहायक, एम्बुलेन्स चालक लगायतका कर्मचारी माग गरेको हो। अस्पताल प्रशासनले कर्मचारी करारमा लिन लागेको जनाएको छ। विज्ञापन आह्वान गरिएको हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ।